Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ट्राफिक महाशाखाका दुई प्रहरीमा देखियो कोरोना

ट्राफिक महाशाखाका दुई प्रहरीमा देखियो कोरोना

दैनिकी न्यूज

१६, श्रावण २०७७
ट्राफिक महाशाखाका दुई प्रहरीमा देखियो कोरोना
images

काठमाडौं । महानगरीय ट्राफिक महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशिल यादवले ट्राफिका दुई प्रहरीमा कोरोना देखिएको बताएका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यद्यपी दुई दर्जाको प्रहरी संक्रमित भएको हो खुलाइएको छैन ।

 

images
प्रकाशित मिति :श्रावण १६, २०७७ शुक्रवार - १०:०७:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology