Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा कोरोना संक्रमित ८७ पुगे, को हुन् शनिबार देखिएका संक्रमित ?

ललितपुरमा कोरोना संक्रमित ८७ पुगे, को हुन् शनिबार देखिएका संक्रमित ?

दैनिकी न्यूज

१०, श्रावण २०७७
ललितपुरमा  कोरोना संक्रमित ८७ पुगे, को हुन् शनिबार देखिएका संक्रमित ?
images

ललितपुर । शनिबार ललितपुरमा एक जना कोरोना संक्रमित भेटिएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्ट गरेका हुन् ।

शनिबार देखिएका संक्रमितमा ललितपुर महानगरपालिकाका वडा नं. ५ का ४४ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

योसँगै ललितपुरमा हालसम्म ८७ जना कोरोना संक्रमित पुगेको छ, जसमध्ये महिला ३७ जना र पुरुष ५० जना रहेका छन् ।

ललितपुरको बुंगमतीमा ५७ वर्षिय पुरुष र टीकाथलीमा ५० वर्षिय पुरुषको निधन भएको छ ।

images
प्रकाशित मिति :श्रावण १०, २०७७ शनिवार - २०:१४:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology