Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरमा ८६ जना कोरोना संक्रमित पुगे, को हुन् बिहीबार देखिएका दुई संक्रमित ?

ललितपुरमा ८६ जना कोरोना संक्रमित पुगे, को हुन् बिहीबार देखिएका दुई संक्रमित ?

दैनिकी न्यूज

८, श्रावण २०७७
ललितपुरमा ८६ जना कोरोना संक्रमित पुगे, को हुन् बिहीबार देखिएका दुई संक्रमित ?
images

ललितपुर । बिहीबार ललितपुरमा २ जना कोरोना संक्रमित भेटिएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्ट गरेका हुन् ।

बिहीबार देखिएका संक्रमितमा ललितपुर महानगरपालिकाका ३१ र ३५ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

योसँगै ललितपुरमा हालसम्म ८६ जना कोरोना संक्रमित पुगेको छ, जसमध्ये महिला ३७ जना र पुरुष ४९ जना रहेका छन् ।

ललितपुरको बुंगमतीमा ५७ वर्षिय पुरुष र टीकाथलीमा ५० वर्षिय पुरुषको निधन भएको छ ।

4-8.jpg

images
प्रकाशित मिति :श्रावण ८, २०७७ बिहिवार - २२:२७:०१ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology