Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज काठमाडौं उपत्यकामा ९ जना संक्रमित भेटिए

आज काठमाडौं उपत्यकामा ९ जना संक्रमित भेटिए

दैनिकी न्यूज

६, श्रावण २०७७
आज काठमाडौं उपत्यकामा ९ जना संक्रमित भेटिए
images

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएका छन् ।

सोमबार पनि काठमाडौंमा २ जना र ललितपुरमा १ जना संक्रमित भेटिएको थियो ।

images
प्रकाशित मिति :श्रावण ६, २०७७ मंगलवार - १८:०१:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology