Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबार पनि प्युटारमा देखियो कोरोना संक्रमित

आइतबार पनि प्युटारमा देखियो कोरोना संक्रमित

दैनिकी न्यूज

२८, आषाढ २०७७
आइतबार पनि प्युटारमा देखियो कोरोना संक्रमित
images

ललितपुर । आइतबार ललितपुरको दक्षिणमा पर्ने बागमती गाउँपालिका वडा नं. ४ प्युटारमा कोरोना संक्रमित भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् ।

प्युटारका ३२ वर्षिय पुरुष एक हप्ता अगाडि कुवेतबाट नेपाल फर्किएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । संक्रमित ती महिला अहिले बलम्बु स्थित एपिएफ हस्पिटलको आइसोलेसनमा रहेकी छिन् । स्वास्थ अवस्था सामान्य रहेको छ ।

यस अघि बागमती गाउँपालिकाको प्युटार र आश्राङमा पनि कोरोना संक्रमित भेटिएको थियो ।

images
प्रकाशित मिति :आषाढ २८, २०७७ आइतवार - २०:०९:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology