Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

गण्डकी प्रदेशमा शनिबार थपिए ५८ कोरोना संक्रमित

गण्डकी प्रदेशमा शनिबार थपिए ५८ कोरोना संक्रमित

दैनिकी न्यूज

६, आषाढ २०७७
गण्डकी प्रदेशमा शनिबार थपिए ५८ कोरोना संक्रमित
images

काठमाडौं । गण्डकी प्रदेशका ७ जिल्लामा थप ५८ जना कोरोना संक्रमित फेला परेका छन् ।

तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै अब गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ सय ३८ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेकाले उनीहरुलाई जिल्लामा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको पनि स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

1.jpg

images
प्रकाशित मिति :आषाढ ६, २०७७ शनिवार - ०७:००:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology