Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौं नयाँबजारकी एक महिलामा देखियो कोरोना

काठमाडौं नयाँबजारकी एक महिलामा देखियो कोरोना

दैनिकी न्यूज

५, आषाढ २०७७
काठमाडौं नयाँबजारकी एक महिलामा देखियो कोरोना
images

काठमाडौं । काठमाडौंको काठमाडौं–१७ नयाँबजार, खुसिबुमा स्थायी बसोबास गर्ने एक ६४ वर्षिय महिलामा आज कोरोना देखिएको छ ।

असार ३ गते उनको टेकु हस्पिटलमा स्वाब संकलन गरेको थियो । आज उक्त परीक्षणको नतिजा पोजिटिभ आएसँगै कोरोना भएको पुष्टि भएको हो । टेकु हस्पिटलले ती महिलालाई पाटन हस्पिटलमा रिफर गरेको छ । उनको स्वास्थ्य अवस्था सामान्य र पाटन हस्पिटलमा उपचार भैरहेको अस्पताल स्रोतले बतायो । यद्यपी स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छैन ।

images
प्रकाशित मिति :आषाढ ५, २०७७ शुक्रवार - १५:४८:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology