Logo

आइतवार, श्रावण २४ गते २०८३

images

थोरै मतले पहिलो चरणमै जीत निकाल्न चुके देउवा

थोरै मतले पहिलो चरणमै जीत निकाल्न चुके देउवा

दैनिकी न्यूज

२८, मंसिर २०७८
थोरै मतले पहिलो चरणमै जीत निकाल्न चुके देउवा
images

काठमाडौं । नेपाली काङ्ग्रेसको पहिलोचरणबाटै सभापति बन्न शेरबहादुर देउवा थोरै मतले चुकेका छन् । 

मध्यरातीदेखि जारी मतपरिणाम अनुसार देउवालाई बहुमत र थप एक मत ल्याउन थोरैले पुगेन । 

निर्वाचन समितिले घोषणा गरेको पछिल्लो परिणाम अनुसार देउवालाइ ८५ मत नपुगेको हो । अब दोस्रो चरणको मतदान हुनेछ ।  

४ हजार ६ सय ७९ मतमा शेरबहादुर देउवाले २२५८, शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३४७, विमलेन्द्र निधिले २७३ र कल्याण गुरुङले ३२ मत पाएका छन् ।

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - ०९:०४:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology