काठमाडौं । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट सभापति बन्न शेरबहादुर देउवा ४ सय ४० मत आवश्यक छ । अहिलेसम्म सकिएको मतगणना अनुसार देउवाले ४ हजार २ सय ७६ मत गनिसक्दा शेरबहादुर देउवा २ हजार , शेखर कोइराला १४६७, प्रकाशमान सिंह २९६ विमलेन्द्र निधि २३० र कल्याण गुरुङले २० मत ल्याएका छन् ।
निर्वाचनमा सभापतिको लागि ४ हजार ६ सय ७९ मत खसेको थियो । मध्यरातीदेखि मतगणना सकिने क्रममा छ ।
४२७६ मतगणनामाः कल्याण गुरुङ - १९ प्रकाशमान सिहं - ३३५ विमलेन्द्र निधि - २३८ डा. शेखर कोइराला - १६१५ शेर बहादुर देउवा - २०४६