Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काङ्ग्रेस सभापति मतपरिणाम : देउवाको अग्रता झन बढ्यो

काङ्ग्रेस सभापति मतपरिणाम : देउवाको अग्रता झन बढ्यो

दैनिकी न्यूज

२८, मंसिर २०७८
काङ्ग्रेस सभापति मतपरिणाम : देउवाको अग्रता झन बढ्यो
images

काठमाडौं । नेपाली काङ्ग्रेसको सभापति पदको निर्वाचन मतपरिणाम जारी छ । मध्यरातीदेखि भइरहेको मतगणनामा सभापति पदमा शेरबहादुर देउवाले अग्रता झन बढाउदै गएका छन् । 

३१८१ मत गणना हुँदा शेरबहादुर देउवा १५०६, शेखर कोइराला ११७८, प्रकाशमान सिंह २५४,  विमलेन्द्र निधि  १७३ र कल्याण गुरुङले १५ मत पाएका छन् । मतदानमा ४ हजार ६ सय ७९ मत खसेको छ ।

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - ०७:४७:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology