Logo

सोमवार, श्रावण २५ गते २०८३

images

देउवा र भारतीय प्रधानमन्त्री मोदीबिच भेट हुँदै, भेट्ने स्थान तय

देउवा र भारतीय प्रधानमन्त्री मोदीबिच भेट हुँदै, भेट्ने स्थान तय

दैनिकी न्यूज

१०, कार्तिक २०७८
देउवा र भारतीय प्रधानमन्त्री मोदीबिच भेट हुँदै, भेट्ने स्थान तय
images

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्याण्डमा छलफल हुने भएको छ । स्कटल्याण्डको ग्लास्गोमा नोभेम्बर १ र २ तारिखमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन अन्तर्गतको ‘वर्ल्ड लिडर्स समिट’ का क्रममा देउवा र मोदीबिच कुरा हुने भएको हो। 

बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मोदी त्यसतर्फ जाँदैछन्।

images
प्रकाशित मिति :कार्तिक १०, २०७८ बुधवार - २३:३४:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology