Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरमा बेरुजुः गोदावरी नगरपालिकामा सबैभन्दा बढी

ललितपुरमा बेरुजुः गोदावरी नगरपालिकामा सबैभन्दा बढी

दैनिकी न्यूज

११, भाद्र २०७८
ललितपुरमा बेरुजुः गोदावरी नगरपालिकामा सबैभन्दा बढी
images

ललितपुर– ललितपुरको गोदावरी नगरपालिकामा सबैभन्दा बढी बेरुजु भएको छ ।

महालेखाको ५८ औं वार्षिक प्रतिवेदन अनुसार ललितपुरमा गोदावरी नगरपालिकाको बेरुजु १० दशमलव २६ प्रतिशत रहेको छ ।

लेखापरीक्षण गरिएको कुल बजेटमा ललितपुरको महालक्ष्मी नगरपालिकामा सबैभन्दा कम बेरुजु भएको छ । महालेखा प्रतिवेदन अनुसार महालक्ष्मी बेरुजु २ दशमलव ३४ प्रतिशत, कोन्ज्योसोम गाउँपालिकामा २ दशमलव ६३ प्रतिशत, महांकाल गाउँपालिकामा ३ दशमलव ६ प्रतिशत, वागमती गाउँपालिकामा ७ दशमलव १७ प्रतिशत र ललितपुर महानगरपालिकामा ७ दशमलव २२ प्रतिशत रहेको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०७८ शुक्रवार - ०८:०६:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology