Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रधानमन्त्री ओलीले दिउँसो चार बजे सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले दिउँसो चार बजे सम्बोधन गर्ने

दैनिकी न्यूज

१४, जेठ २०७८
प्रधानमन्त्री ओलीले दिउँसो चार बजे सम्बोधन गर्ने
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ४ बजेतिर सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।उनका अनुसार सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ।

नेपालको संविधानअनुसार प्रत्येक जेठको १५ गते बजेट ल्याउने प्रावधान भए पनि गएको जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि अध्यादेशमार्फत बजेट ल्याउने सरकारको तयारी छ । यद्यपि विभिन्न क्षेत्रका विज्ञले अध्यादेशमार्फत बजेट ल्याउन नहुने र ल्याए पनि कामचलाउका रूपमा ल्याउनु पर्ने बताउँदै आएका छन् ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आज २०७८ जेठ १४ गते शुक्रबार अपरान्ह ४ः०० बजे सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

images
प्रकाशित मिति :जेठ १४, २०७८ शुक्रवार - १४:१२:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology