Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ओलीले बोलाए आकस्मिक स्थायी कमिटी बैठक

ओलीले बोलाए आकस्मिक स्थायी कमिटी बैठक

दैनिकी न्यूज

८, जेठ २०७८
ओलीले बोलाए आकस्मिक स्थायी कमिटी बैठक
images

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् । दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनले आकस्मिक बैठक बोलाएका हुन् ।

बैठकमा माधकुमार नेपाल समूहका नेता/कार्यकर्तामाथि ओलीले कारबाही गर्नसक्ने आशंका गरिएको छ।

एमालेका पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले भने बैठकमा मध्यावधि निर्वाचन, विकसित राजनीतिक परिस्थिति र दलको आन्तरिक जीवन विषयमा छलफल हुने बताएका छन्‌।

मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ गते र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेका थिइन ।

images
प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - ११:५८:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology