Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ओलीले लिए प्रधानमन्त्रीको शपथ

ओलीले लिए प्रधानमन्त्रीको शपथ

दैनिकी न्यूज

३१, बैशाख २०७८
ओलीले लिए प्रधानमन्त्रीको शपथ
images

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमाशपथ लिएका हुन् ।

images
प्रकाशित मिति :बैशाख ३१, २०७८ शुक्रवार - १७:४४:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology