Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पौडेलले मागे केपी ओलीको राजीनामा

पौडेलले मागे केपी ओलीको राजीनामा

दैनिकी न्यूज

११, फाल्गुण २०७७
पौडेलले मागे केपी ओलीको राजीनामा
images

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापनाको फैसला गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् । 'संविधानअनुसार न्याय दिएर सर्वोच्चले देशलाई दुर्घटनाबाट बचाएको छ । म न्यायमुर्तिहरुलाई धन्यवाद दिन्छु,' पौडेलले भने। उनले अब संसदले नै नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने पनि बताए । 'केपी शर्मा ओलीलाई अब सत्तामा एक सेकेन्ड पनि रहने नैतिक अधिकार छैन । उनले तुरुन्त राजीनामा दिनुपर्छ,' पौडेलले भने ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - २२:५४:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology