Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सरकारले ७७ जिल्लामै गठन गर्‍यो भुमी आयोग, ललितपुरमा पौडेल

सरकारले ७७ जिल्लामै गठन गर्‍यो भुमी आयोग, ललितपुरमा पौडेल

दैनिकी न्यूज

१९, माघ २०७७
सरकारले ७७ जिल्लामै गठन गर्‍यो भुमी आयोग, ललितपुरमा पौडेल
images

काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगको सबै जिल्ला समिति गठन भएको छ । १५ माघमा बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला समितिको अध्यक्ष, विज्ञ र सदस्य चयन गरेको हो । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतलाई जग्गा वितरण गर्न गत वर्ष गठित आयोगले विभिन्न पालिकाहरूमा लगत संकलन सुरु गरेको छ । आयोगको ललितपुर जिल्ला अध्यक्षमा नेकपाका केन्द्रिय सदस्य मधुसुदन पौडेल र सदस्यमा सरोज बिष्ट नियुक्त भएका छन् ।

images
प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - २१:३०:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology