Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेकपाको स्थायी कमिटी बैठक बस्दै

नेकपाको स्थायी कमिटी बैठक बस्दै

दैनिकी न्यूज

१, माघ २०७७
नेकपाको स्थायी कमिटी बैठक बस्दै
images

प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक आज बस्दै छ। दिउँसो ३ बजे कोटेश्वरस्थित पेरिस डाँडामा बैठक बस्ने प्रचण्डको सचिवालयले जनाएको छ। प्रतिनिधि सभा विघटन विरुद्धको आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । दुई  चरणको आन्दोलन सफल पारेको नेकपाले आन्दोलनका थप कार्यक्रम तय गर्ने नेताहरूले बताए ।

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - ११:४६:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology