Logo

सोमवार, श्रावण २५ गते २०८३

images

धोविघाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यू

धोविघाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यू

दैनिकी न्यूज

८, पौष २०७७
धोविघाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यू
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ३ धोविघाटस्थित सडकमा प्रदेश ३–०२–२० प २३६१ नम्बरको मोटरसाइकलको ठक्करबाट मंगलबार राति पैदलयात्री काभ्रे घर भई हाल सोही महानगरपालिका-३ धोबीघाट बस्ने २७ वर्षीय गोपिकृष्ण खनालको मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाइते उनको स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

images
प्रकाशित मिति :पौष ८, २०७७ बुधवार - ११:४७:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology