Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चोरी कार्यमा संलग्न ३ जना इमाडोलबाट प्रकाउ

चोरी कार्यमा संलग्न ३ जना इमाडोलबाट प्रकाउ

दैनिकी न्यूज

२३, मंसिर २०७७
चोरी कार्यमा संलग्न ३ जना इमाडोलबाट प्रकाउ
images

ललितपुर । चोरीमा संलग्न तीन जनालाई मंगलबार ललितपुर प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक बिजय तिमल्सिना नेतृत्वमा खटिएका प्रहरी टोलीले ३ जनालाई प्रकाउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं तिलगंगा घर बताउने वर्ष वर्ष २५ को सुनिल देउला, सुनसरी घर भई हाल काठमौं घौरीघाट बस्ने प्रदीप खतिवडा र सिन्धुपाल्चोक घरभई हाल गौरीघाट बस्न २० वर्षका सुनिल श्रेष्ठ रहेका छन् ।

उनीहरुले मकवानपुर जिल्ला, थाहा नगरपालिका वडा नं. २ पालुङ घर भएका रोजन श्रेष्ठको दोस्रो तलामा प्रवेश गरी चोरी गरेको थिए ।

प्रहरीले उनीहरुको साथबाट २ थान कम्प्युटर, मोबाइन २ थान, किप्याड २ थान र स्पिककर १ थान चोरी गरेको महानगरीय प्रहरी परीसर ललितपुरका एसएसपी किरण बज्राचार्जले दैनिकीन्युजलाई जानकारी दिए ।

अभियुक्तलाई चोरी ऐनअन्तर्गत कानूनी कारवाही गरिने एसएसबि बज्राचार्यले बताईन ।

images
प्रकाशित मिति :मंसिर २३, २०७७ मंगलवार - २०:५१:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology