Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रधानमन्त्री ओलीले लगाए बहिनीको हातबाट भाइटीका

प्रधानमन्त्री ओलीले लगाए बहिनीको हातबाट भाइटीका

दैनिकी न्यूज

१, मंसिर २०७७
प्रधानमन्त्री ओलीले लगाए बहिनीको हातबाट भाइटीका
images

प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट तिहारकाे भाइ टीका लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई बहिनी कौशल्याले सोमबार बिहानको शुभ साइत मै टीका लगाइदिएकि हुन् । प्रधानमन्त्री ओलीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिए । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई समेत कौशल्याले भाइ टीका लगाइदिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । 

images
प्रकाशित मिति :मंसिर १, २०७७ सोमवार - १५:२५:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology