Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उपत्यकाका तीन जिल्लामा साढे चार सय कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ?

उपत्यकाका तीन जिल्लामा साढे चार सय कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ?

दैनिकी न्यूज

१८, भाद्र २०७७
उपत्यकाका तीन जिल्लामा साढे चार सय कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ?
images

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या चार सय ४५ थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर सो संख्या देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार
काठमाडौंमा तीन सय ५७, ललितपुरमा ४६ जना र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको छ । उपत्यकामा पछिल्लो दिन संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

images
प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - १६:३०:५७ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology