Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौंका एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौंका एकजना कोरोना संक्रमितको मृत्यु

दैनिकी न्यूज

१९, आषाढ २०७७
काठमाडौंका एकजना कोरोना संक्रमितको मृत्यु
images

काठमाडौं । कोरोना भाइरसबाट नेपालमा थप एकजनाको मृत्यु भएको छ । जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा नयाँ बानेश्वर बस्‍ने ८५ वर्षीय एक वृद्ध  छन् ।

 ती वृद्ध छाती दुखेको र पीसाबमा समस्या भएपछि काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएकोर अस्पतालको आइसोलेसनमा राखि उपचार गर्दा असार १७ गते राति ११ बजे मृत्यु भएको प्रबक्ता गौतमले  जानकारी दिए  । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

images
प्रकाशित मिति :आषाढ १९, २०७७ शुक्रवार - १७:२३:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology