Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रतिनिधिसभाको आगामी बैठक आइतबार

प्रतिनिधिसभाको आगामी बैठक आइतबार

दैनिकी न्यूज

६, फाल्गुण २०७८
प्रतिनिधिसभाको आगामी बैठक आइतबार
images

काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक फागुन ८ गते आइतबार बस्‍ने गरी स्थगित गरिएको छ । आगामी आइतबार दिउँसो १ बजे बस्‍ने गरी बैठक स्थगित भएको हो ।

शुक्रबारको बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले जानजाती आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

बैठकमा एमालेले नाराबाजी गर्दै संसद्‌मा विरोध गरेका थिए । बैठकमा एमसीसी कार्यसूचीमा थिएन ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०७८ शुक्रवार - १३:४६:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology