Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

विप्लवको नेपाल बन्द : काठमाडौंमा आंशिक प्रभाव

विप्लवको नेपाल बन्द : काठमाडौंमा आंशिक प्रभाव

दैनिकी न्यूज

३०, कार्तिक २०७८
विप्लवको नेपाल बन्द : काठमाडौंमा आंशिक प्रभाव
images

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण आज काठमाडौंका सडकमा आशिंक प्रभाव परेको छ ।

काठमाडौंका सडकमा आज विहानैदेखि सार्वजनिक सवारीहरु निकै कम चलेका छन् ।

नीजि सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु भने निर्वाध गुडिरहेका छन् ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७८ मंगलवार - ०८:०३:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology