Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यी हुन् माओवादी केन्द्रबाट थपिने ४ मन्त्री

यी हुन् माओवादी केन्द्रबाट थपिने ४ मन्त्री

दैनिकी न्यूज

२०, आश्विन २०७८
यी हुन् माओवादी केन्द्रबाट थपिने ४ मन्त्री
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले मन्त्री बन्ने ३ जना र १ जना राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।

गठबन्धनको सरकारमा माओवादीले ५ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति भएको थियो । माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन्।

आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले शशी श्रेष्ठ, देवेन्द्र पौडेल र महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको छ। यस्तै राज्यमन्त्रीमा मोधमाया यादवको नाममा सहमति जुटेको हो ।

images
प्रकाशित मिति :आश्विन २०, २०७८ बुधवार - २०:०६:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology