Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी टुङ्ग्यायो, ललितपुर इन्चार्जमा दाहाल

माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी टुङ्ग्यायो, ललितपुर इन्चार्जमा दाहाल

दैनिकी न्यूज

९, भाद्र २०७८
माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी टुङ्ग्यायो, ललितपुर इन्चार्जमा दाहाल
images

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ। प्रदेश इञ्चार्ज, सह इञ्चार्ज, अध्यक्ष तथा जिल्ला इञ्चार्ज र विभिन्न विभागको नेतृत्वको रुपमा माओवादीले जिम्मेवारी बाँडफाँट गरेको हो। स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष प्रचण्ड आफैले राखेका छन् भने जनार्दन शर्माले संगठन विभाग प्रमुखको रुपमा महत्वपूर्ण जिम्मेवारी पाएका छन्। पार्टी प्रवक्ताको रुपमा पूर्व सभामुख कृष्णबहादुर महराले जिम्मेवारी पाएका छन्।  ललितपुर इन्चार्जको जिम्मेवारी केन्द्रिय सदस्य हरि दाहालले पाएका छन् । दाहाल यसअघि पनि इन्चार्ज नै थिए ।

images
प्रकाशित मिति :भाद्र ९, २०७८ बुधवार - ०९:३२:५१ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology