Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज संसद् बैठक बस्दै

आज संसद् बैठक बस्दै

दैनिकी न्यूज

३, चैत्र २०७७
आज संसद् बैठक बस्दै
images

काठमाडौं । मंगलबार संसद् बैठक बस्ने भएको छ। पुनर्स्थापनायता प्रतिनिधि सभाको तेस्रो बैठक बस्न आज लागेको हो।

बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक दिउँसो १ बजे बस्नेछ। तर सरकारले अध्यादेश पेसलगायत बिजिनेस नदिएकाले आज खासै कार्यक्रम छैनन्।

images
प्रकाशित मिति :चैत्र ३, २०७७ मंगलवार - ०९:१२:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology