Logo

शनिवार, आश्विन २४ गते २०८३

images

७ मन्त्रीले दिए सामुहिक राजीनामा

७ मन्त्रीले दिए सामुहिक राजीनामा

दैनिकी न्यूज

५, पौष २०७७
७ मन्त्रीले दिए सामुहिक राजीनामा
images

काठमाडौं । संसद विघटन भएपछि सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बहादुर बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।

images
प्रकाशित मिति :पौष ५, २०७७ आइतवार - २१:४०:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology