Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

आज र भोलि काठमाडौँका यी स्थानमा लोडसेडिङ हुने

आज र भोलि काठमाडौँका यी स्थानमा लोडसेडिङ हुने

दैनिकी न्यूज

३, पौष २०७७
आज र भोलि काठमाडौँका यी स्थानमा लोडसेडिङ हुने
images

काठमाडौं । शुक्रबार बिहान ७ बजेदेखी १० बजेसम्म र शनिबार दिउसो १२ देखी ३ बजेसम्म बालाजु क्षेत्रमा लोडसेडिङ हुने भएको छ ।

बालाजु सवस्टेसनको ११ के भि ब्रेकर जडान गर्नुपर्ने भएकोले उक्त सवस्टेसनबाट वितरित बालाजु औधोगिक क्षेत्र १, बालाजु औधोगिक क्षेत्र २, ढुंगेधारा, महाराजगंज २ मा लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । त्यस्तै नयाँ बजार र धर्मस्थली फिडरहरु सट डाउन हुने हुँदा उक्त क्षेत्रमा पनि बिजुली अबरुद्ध हुने भएको छ ।

images
प्रकाशित मिति :पौष ३, २०७७ शुक्रवार - ०७:५७:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology