Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पत्रकार महासँघ ललितपुरको ११ औं अधिवेशन सुरु

पत्रकार महासँघ ललितपुरको ११ औं अधिवेशन सुरु

दैनिकी न्यूज

२७, मंसिर २०७७
पत्रकार महासँघ ललितपुरको ११ औं अधिवेशन सुरु
images

ललितपुर । नेपाल पत्रकार महासँघ ललितपुरको एघारौं अधिवेशन सुरु भएको छ । अधिवेशनको नेकपाकी स्थायी समिति सदस्य तथा ललितपुर क्षेत्र नम्बर ३ कि सांसद पम्फा भुसालले उद्घाटन गरिन । ललितपुरको लगनखेलमा रहेको संचयकोष भवनमा अधिवेशन जारी छ । अधिवेशनलाई भर्चुअल रुपमा पनि सहभागी जोडिने ब्यवस्था मिलाइएको छ । जसमा सयजनाभन्दा बढी सहभागी रहेका छन् । अधिवेशनमा नेपाल पत्रकार महासँघका केन्द्रिय उपाध्यक्ष दिलिपकुमार थापा, उपत्यका संयोजक, केन्द्रिय सदस्य लगायत ५० जना पत्रकार सहभागी छन् । 

images
प्रकाशित मिति :मंसिर २७, २०७७ शनिवार - १३:४०:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology