Logo

बुधवार, श्रावण २७ गते २०८३

images

गण्डकी प्रदेशमा ४७ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा ४७ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

३०, भाद्र २०७७
गण्डकी प्रदेशमा ४७ जना कोरोना संक्रमित थपिए
images

काठमाडौं । गण्डकी प्रदेशमा ४७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वका २० जना, स्याङजाका १२ जना, तनहुँका ९ जना, कास्कीका ३ जना, गोरखाका, लमजुङ र मनाङका एकरएकजना रहेका छन् ।

1.jpg

images
प्रकाशित मिति :भाद्र ३०, २०७७ मंगलवार - १३:५९:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology