Logo

बुधवार, श्रावण २७ गते २०८३

images

गण्डकी प्रदेशमा ४९ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा ४९ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

२५, भाद्र २०७७
गण्डकी प्रदेशमा ४९ जना कोरोना संक्रमित थपिए
images

काठमाडौं । गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो । 

संक्रमित पुष्टि हुनेमा कास्कीका १९, स्याङ्जाका १२, बागलुङका ९, नवलपरासी पूर्वका ५, तनहुँका ३ र पर्वतका १ जना रहेका छन् । 

योसँगै गण्डकीमा संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ । 

49.jpg

images
प्रकाशित मिति :भाद्र २५, २०७७ बिहिवार - ०८:३७:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology