Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बुधबार काठमाडौं उपत्यकामा कति थपिए संक्रमित ?

बुधबार काठमाडौं उपत्यकामा कति थपिए संक्रमित ?

दैनिकी न्यूज

२४, भाद्र २०७७
बुधबार काठमाडौं उपत्यकामा कति थपिए संक्रमित ?
images

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ६४ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको विवरण अनुसार काठमाडौंमा ३ सय ९४, ललितपुर ३४ र भक्तपुरमा ३६ गरी ४ सय ६४ संख्या थपिएको जानकारी दियो ।

उपत्यकामा संक्रमण अझै घट्न सकेको छैन । सरकारले भदौ ३ गतेदेखि उपत्यकामा निषेधाज्ञा लगाएको छ । यही अवधिमा पनि उपत्यकामा संक्रमण रोकिएको छैन । उक्त निषेधाज्ञा आज मध्यरातिदेखि सकिदैछ ।

images
प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - १६:३७:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology