Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौंका एक कोरोना संक्रमित पुरुषको अल्का हस्पिटलमा निधन

काठमाडौंका एक कोरोना संक्रमित पुरुषको अल्का हस्पिटलमा निधन

दैनिकी न्यूज

२४, भाद्र २०७७
काठमाडौंका एक कोरोना संक्रमित पुरुषको अल्का हस्पिटलमा निधन
images

ललितपुर । काठमाडौंका एकजना कोरोना संक्रमित पुरुषको निधन भएको छ ।

काठमाडौंको हाडीगाउँका ६७ वर्षीय पुरुषको उपचारको क्रममा अल्का हस्पिटल, ललितपुरमा उपचारको क्रममा भदौ २३ गते साँझ ५ बजे निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

गत भदौ २३ गते श्वासप्रश्वासमा समस्या आई अल्का हस्पिटलमा भर्ना भएका थिए । उनका सुगर प्रेसर र किटनी सम्बन्धी समस्या थियो ।

मृतकको शब नेपाली सेनाले गर्ने जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - ०८:०३:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology