Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सातदोबाटो वृत्तका प्रहरीलाई कोरोना

सातदोबाटो वृत्तका प्रहरीलाई कोरोना

दैनिकी न्यूज

६, भाद्र २०७७
सातदोबाटो वृत्तका प्रहरीलाई कोरोना
images

ललितपुर । महानरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत एक प्रहरी जवानमा कोरोना पोजिटिभ देखिएको थियो ।

महानगरीय प्रहरी प्रभाग बालकुमारीमा दरबन्दी भई हाल वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवानलाई ज्वरो आई भदौ २ गते पाटन अस्पतालबाट स्वाब संकलन गरी परीक्षण गर्दा शुक्रबार (भदौ ५ गते) पोजिटिभ देखिएको महानगरी प्रहरी परीसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । ती प्रहरी केही समय अगाडि थप मद्दतको लागि उपत्यका बाहिरबाट ललितपुर आएका थिए ।

संक्रमित प्रहरी जवानलाई २ नं. गण महाराजगन्ज पठाईएको छ । यसअघि पनि सातदोबाटोमा कार्यरत एक प्रहरीमा पनि कोरोना पोजिटिभ देखिएको थियो ।

images
प्रकाशित मिति :भाद्र ६, २०७७ शनिवार - ०८:०७:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology