Logo

आइतवार, आश्विन २५ गते २०८३

images

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

दैनिकी न्यूज

२३, श्रावण २०७७
पाटन अस्पतालमा  एक कोरोना संक्रमितको मृत्यु
images

ललितपुर । पाटन अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार वीरगन्ज निवासी उनको बिहीबार साँझ मृत्यु भएको हो। 

 उनका अनुसार वीरगन्ज घरका भएका पुरुषमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो । साउन १७ गते सानेपामा कोरोना पुष्टि भएपछि सोही दिन पाटन अस्पतालमा रिफर भएका थिए ।

images
प्रकाशित मिति :श्रावण २३, २०७७ शुक्रवार - १३:२१:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology