Logo

आइतवार, आश्विन २५ गते २०८३

images

धादिङमा पहिरोः एकै परिवारका ३ जनाको मृत्यु

धादिङमा पहिरोः एकै परिवारका ३ जनाको मृत्यु

दैनिकी न्यूज

६, श्रावण २०७७
धादिङमा पहिरोः एकै परिवारका ३ जनाको मृत्यु
images

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ गल्याङमा पहिराले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । मृतक एकै परिवारको रहेको प्रहरीले जनाएको छ ।

गएराति गएको पहिरोले घर बगाउँदा २२ वर्षका मिलन खाँण, उनकी श्रीमती २० वर्षकी सम्झना खाँण र १८ महिनाका एक बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ६, २०७७ मंगलवार - ०८:१३:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology