Logo

शनिवार, आश्विन २४ गते २०८३

images

इन्धनको भाउ बढ्यो

इन्धनको भाउ बढ्यो

दैनिकी न्यूज

२६, आषाढ २०७७
इन्धनको भाउ बढ्यो
images

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर १÷१ रुपैयाँले बढाएको हो । नयाँ मूल्य शुक्रबार मध्यरातबाट लागु हुनेछ ।

यस सँगै अब अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् छ।

निगमले गत असार १६ गते मात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

1.jpg

images
प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - २०:२८:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology