Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

दैनिकी न्यूज

२४, आषाढ २०७७
जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
images

काठमाडौं ।
काठमाडौं महानगरपालिका-१५ स्वयम्भू किमडोल बस्ने ४८ वर्षीय मनिष बज्राचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा बज्राचार्य लगायत ८ जनालाई नगद ८६ हजार ३ सय रुपैयाँ र १२ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आषाढ २४, २०७७ बुधवार - १३:३४:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology