Logo

आइतवार, आश्विन २५ गते २०८३

images

६३ सहसचिवको सरुवा (सूचिसहित)

६३ सहसचिवको सरुवा (सूचिसहित)

दैनिकी न्यूज

२१, आषाढ २०७७
६३ सहसचिवको सरुवा (सूचिसहित)
images

काठमाडौँ । नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ जना सह–सचिवको काज सरुवा गरेको छ ।

शुक्रबारको मन्त्रीस्तरको निर्णयको आधारमा ६३ जना सहसचिवको काज सरुवा गरिएको हो ।

मन्त्रालयले कतिपय सहसचिवलाई काज सरुवा गरेको छ भने कतिपयलाई कामकाज गर्नेगरी खटाएको छ ।

हेर्नुहोस सूचि

download (3).png

download (2).png

download (1).png

images
प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - १६:१७:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology