Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

२१, आषाढ २०७७
जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ
images

काठमाडौं। २९ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई गोकर्णेश्वर नगरपालिका-७ माकलबारीबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बेशिगाउँ बस्ने दोलखा गौरी शंकर गाउँपालिका-४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्‍वरी मनोहरा नगरपालिका-६ बस्ने सिन्धुपाल्चोक घर भएका २८ वर्षीय भुवन बिष्ट रहेका छन् ।


मादक पदार्थ सेवन गरी ती महिलालाई नसालु पदार्थ खुवाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :आषाढ २१, २०७७ आइतवार - १४:५१:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology