Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बिहिबार घट्यो सुनको मूल्य

बिहिबार घट्यो सुनको मूल्य

दैनिकी न्यूज

१८, आषाढ २०७७
बिहिबार घट्यो सुनको मूल्य
images

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार २ सयमा कारोबार भएकोमा बुधबार तोलामा ५ सयले बढेर ९१ हजार ७ सय पुगेको थियो बिहिबार छापावाल सुन ९१ हजार रुपैयाँ र तेजाबी सुन ९० हजार ५६५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि १० रुपियाँले बढेको छ । बुधबार चाँदी प्रतितोला ९५० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

images
प्रकाशित मिति :आषाढ १८, २०७७ बिहिवार - ११:३४:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology