Logo

आइतवार, आश्विन २५ गते २०८३

images

डिल्लीबजार कारागारको गेट भत्कियो

डिल्लीबजार कारागारको गेट भत्कियो

दैनिकी न्यूज

५, आषाढ २०७७
डिल्लीबजार कारागारको गेट भत्कियो
images

काठमाडौं । डिल्लीबजार कारागारको गेट भत्किएको छ । लगातारको वर्षाका कारण कारागारको पुरानो भवनको गेट शुक्रबार राति भत्किएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार प्रयोगविहीन अवस्थामा रहेको पुरानो भवनको गेट भत्किएको हो । उक्त घटनामा कुनै मानवीय क्षति नभएको एसएसपी ज्ञवालीले जानकारी दिए ।

जीर्ण रुपमा रहेको भवन आज भएको वर्षाको कारण भत्किएको हो । घटनाका कारण डिल्लीबजाको बाटो अवरुद्ध भएपछि जेसीबीको सहायतामा बाटो खाली गरिदै छ ।

images
प्रकाशित मिति :आषाढ ५, २०७७ शुक्रवार - २२:३६:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology