Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित

एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित

दैनिकी न्यूज

२६, पौष २०७८
एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित
images

ललितपुर । नेकपा एमाले ललितपुर जिल्ला कमिटी अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित भएका छन्।

शुक्रबारदेखि जारी जिल्ला अधिवेशनबाट आचार्य सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन्। आचार्य निवर्तमान सचिव हुन्।

त्यस्तै उपाध्यक्ष प्रेमभक्त महर्जन, सचिव राम राउत, उप सचिव श्याम व्यञ्जनकार र तारा सञ्जेल सर्वसम्मत चयन भएका छन्।

images
प्रकाशित मिति :पौष २६, २०७८ सोमवार - ०६:२२:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology