Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

नेपाल प्रहरीका २२ एसपीको सरुवा, ७ जिल्लाका प्रहरी प्रमुख फेरिए

नेपाल प्रहरीका २२ एसपीको सरुवा, ७ जिल्लाका प्रहरी प्रमुख फेरिए

दैनिकी न्यूज

५, मंसिर २०७८
नेपाल प्रहरीका २२ एसपीको सरुवा, ७ जिल्लाका प्रहरी प्रमुख फेरिए
images

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २२ जना एसपीको सरुवा गरेको छ । विभिन्न जिल्लाका प्रहरी प्रमुखको सरुवा भएको छ ।

सरुवाअनुसार पर्सामा रमेशकुमार बस्नेत, मकवानपुरमा सुरेन्द्र गुरुङ, नुवाकोटमा रामप्रसाद शाह, तनहुँमा राजेन्द्रबाबु रेग्मी, स्याङजामा राजीव बस्नेत, धादिङमा राकेश सिंह र सप्तरीमा अविनारायण काफ्लेलाई पठाइएको छ ।

हेर्नुहोस सूचि

sp-transfor-2078-08-04-1.jpg

sp-transfor-2078-08-04-2.jpg

sp-transfor-2078-08-04-3.jpg

images
प्रकाशित मिति :मंसिर ५, २०७८ आइतवार - ०७:१६:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology