Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

परराष्ट्रमन्त्री खड्काले गरे डरलाग्दो खुलासा !

परराष्ट्रमन्त्री खड्काले गरे डरलाग्दो खुलासा !

दैनिकी न्यूज

४, मंसिर २०७८
परराष्ट्रमन्त्री खड्काले गरे डरलाग्दो खुलासा !
images

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले सरकारसँग सन् १८१६ को सुगौली सन्धि र सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको सक्कल प्रति नभएको बताएका छन् ।  

नेपाल तथा एसियाली अध्ययन केन्द्र सिनासले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले उक्त धारणा राखेका हुन् । ‘सरकारसँग सन् १८१६ को सन्धि, सन् १९५० को नेपाल–भारत मैत्री सन्धिसहितका महत्त्वपूर्ण दस्ताबेजको सक्कल प्रति नै छैन,’ उनले भने, ‘यस्तो ऐतिहासिक दस्ताबेजहरूको सक्कल नहुनुले हाम्रो राष्ट्रिय चरित्र देखाउँछ ।’

images
प्रकाशित मिति :मंसिर ४, २०७८ शनिवार - २२:३६:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology