Logo

बिहिवार, आश्विन २२ गते २०८३

images

प्रधानन्यायाधीश जबराले तोके ६ इजलासमा ७ मुद्दाको पेसी

प्रधानन्यायाधीश जबराले तोके ६ इजलासमा ७ मुद्दाको पेसी

दैनिकी न्यूज

२२, कार्तिक २०७८
प्रधानन्यायाधीश जबराले तोके ६ इजलासमा ७ मुद्दाको पेसी
images

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा सोमबारका लागि ६ वटा इजलास तोकेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्। पेशी तोकिएका सबै मुद्दा बन्दीप्रत्येक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्च अदालतले जनाएको छ।

प्रधानन्यायाधीश जबराले आजका लागि आफ्नो समेत इजलास तोकेका छन्।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीशहरुले पनि मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन्।

 

images
प्रकाशित मिति :कार्तिक २२, २०७८ सोमवार - ११:२७:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology