Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

भीम रावलले दिए कार्यदलबाट राजीनामा

भीम रावलले दिए कार्यदलबाट राजीनामा

दैनिकी न्यूज

१४, कार्तिक २०७८
भीम रावलले दिए कार्यदलबाट राजीनामा
images

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन्।

अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले गत कात्तिक १० मै लिखित राजीनामा पेश गरेको बताएका छन्। एमालेमा उत्पन्न अन्तरविरोध र समसम्या समाधान गर्न १० बुँदे सहमति भएको थियो।

१० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै थप क्षति हुनबाट रोक्न केन्द्रीय कमिटीको बैठकबाट उक्त सहमितलाई अनुमोदन भएको थियो। साथै अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन–१२ कार्यान्वयनका लागि जारीसमेत गरेका थिए।

images
प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - १४:३२:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology