Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

४ जिल्लाका सिडिओको सरूवा

४ जिल्लाका सिडिओको सरूवा

दैनिकी न्यूज

२३, आश्विन २०७८
४ जिल्लाका सिडिओको सरूवा
images

काठमाडौं । गृह मन्त्रालयले ४ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडीओ) को सरूवा गरेको छ। गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार ४ जिल्लामा प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको हो।

जसमा झापाका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीलाई रौतहट, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई पर्सा, रौतहटका प्रमुख जिल्ला अधिकारीलाई सुनसरी र गृह मन्त्रालयमा कार्यरत उपसचिव सूर्यबहादुर खत्रीलाई बाँकेको प्रमुख जिल्ला अधिकारी बनाएर सरूवा गरेको छ।

images
प्रकाशित मिति :आश्विन २३, २०७८ शनिवार - ०८:४५:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology